गृह · शब्दकोश

सप्रनु

[अक्रि.]

१. उन्नतिको बाटामा लाग्नु; उँभो लाग्नु; सुध्रनु।

२. बाली खुबसँग बढ्नु; सप्लाउनु।

३. राम्रो हुनु; सग्लाउनु।

४. व्यापार व्यवसायबाट मनग्य फाइदा हुनु; धनी बन्नु।

⟵ फेरि सूचीमा जानुहोस्