गृह · शब्दकोश
फेरा; पटक; पल्ट।
१. उलटपलट; हेरफेर; फेरबदल।
२. उल्टो; विपरीत।
३. कुनै विषयमा पाइने फरक; अन्तर; भेद; फेरो।
४. छल; कपट; बखेडा।
५. परिवर्तन; दिनदशा बदलिएको स्थिति।
१. मयलपोस, कमिज आदिका कम्मरमुनिको चारैतिरको भाग।
२. वरिपरि घुमेको स्वरूप; फेरो; चक्कर।
३. स्त्रीहरूले पटुका बाँध्दा वा सारी लाउँदा छोडिने किनारा वा छेउ।
⟵ फेरि सूचीमा जानुहोस्