फेरो

[वि.]

१. अँगालोभरको नाप

२. कुनै वस्तुको घुमाइ; चक्कर; फन्को

३. घुमाउरो; घुमेको।