गृह · शब्दकोश

विपरीत

[वि.]

१. असत्य; मिथ्या; झुटो।

२. आफ्नो अनुकूल नभएको; प्रतिकूल।

३. नियमसित नमिल्दो खालको; नियमविरुद्ध।

४. पूरै नमिल्दो; उल्टो; बिब्ल्याँटो।

५. विरुद्ध; खिलाफ।

⟵ फेरि सूचीमा जानुहोस्