गृह · शब्दकोश

फेरबदल

[ना.]

१. पैँचोको आदानप्रदान।

२. फेर्ने र बदल्ने काम; परिवर्तन; साटफेर; फेरफार; सट्टापट्टा।

⟵ फेरि सूचीमा जानुहोस्