गृह · शब्दकोश

पल्ट

[नायो.]

अरू शब्दका पछि लागेर मौका, अवसर, पटक आदि अर्थ बुझाउने शब्द (भोलिपल्ट, पर्सिपल्ट आदि); पटक; चोटि; खेप; फेर; फेरा।

⟵ फेरि सूचीमा जानुहोस्