चक्कर

[ना.]

१. घेरो; मण्डल

२. चारैतिर घुम्ने काम; भ्रमण

३. फेरो मार्ने काम; फन्को; फेरो; परिक्रमा

४. रिँगटा; भाउन्न

५. हैरानी