गृह · शब्दकोश
फलित ज्योतिषअनुसार सूर्य आदि नवग्रह र मङ्गला आदि अष्टयोगिनीको भोगको अवस्थामा मिल्ने शुभ वा अशुभ फल; ग्रहगतिका अनुसार लाग्ने दैनिक दशा।
⟵ फेरि सूचीमा जानुहोस्