हेरफेर
[ना.]
१.
कुनै
वस्तु
को
साटफेर
;
विनिमय
।
२. बदल्ने वा बदलिने
काम
;
अदलबदल
;
परिवर्तन
।