गृह · शब्दकोश

पटुका

[ना.]

१. कमरमा बाँध्ने लामो खालको कपडा; कमरबन्दी।

२. रक्सी बनाउँदा खप्टिएका भाँडाका बिचबाट हावा जाने ठाउँ बन्द गर्न गोबरले टालेको घेरो।

⟵ फेरि सूचीमा जानुहोस्