फिरफिरे

[वि.]

१. अग्लो चौडा भाला आकारका पात हुने, दाँती परेका किनारा हुने, तल्लो भाग सेतो रौँले ढाकिएको, पहेँलो फूल फुल्ने बोटविशेष।

२. लामाले असिना, पानी, हुरी आदि रोक्नका निम्ति ठाउँ ठाउँमा गाड्ने बाँसको पुतली

३. ससाना चुच्चे पात हुने एक जातको बोट

४. हावाका वेगले घुम्ने कागत, पात, टिन आदिको पङ्खाका आकारको खेलौना

५. हावामा हलुका ढङ्गले हल्लने वा चल्ने।