गृह · शब्दकोश

आकार

[ना.]

१. इसारा; सङ्केत।

२. कद।

३. कुनै वस्तुको स्वरूप; आकृति (साइज)।

४. बान्की; बनावट।

५. ‘आ’ अक्षर वा ‘आ’ को चिह्न।

⟵ फेरि सूचीमा जानुहोस्