गृह · शब्दकोश

हुरी

[ना.]

निकै जोडसित बहने वायु; वेगसित चलेको हावा; आँधी; आँधीबेहरी।

[ना.]

१. खेतालाहरूको हुल।

२. पर्म गरेर खेताला ल्याउने काम; परेली।

[ना.]

१. भोजन गर्न बस्ने मानिसहरूको डफ्फा।

२. भोजनको पटक।

⟵ फेरि सूचीमा जानुहोस्