गृह · शब्दकोश
१. फलफूल, अन्नपात आदिको सानोतिनो रुख; पोथ्रो; बिरुवा।
२. मूलधन; साउँ; जिलो।
३. रुख; वृक्ष।
४. वंशका प्रथम पुरुष; आमाबाबु।
नेपालको पहाडी वा तराई मूलका कुम्हाल जातिको एक थर।
तास, लङ्गुरबुर्जा आदि खेलको सुरुमा राखिने वा तिर्नुपर्ने रकम।
नाउ; डुङ्गा।
⟵ फेरि सूचीमा जानुहोस्