खेलौना
[ना.]
१. अर्काको
इसारा
मा नाच्ने
मानिस
;
कठपुतली
।
२.
केटाकेटी
ले खेल्ने
पुतली
आदि
सामान
।
३.
खेलबाड
को
सामग्री
।