गृह · शब्दकोश

दाँती

[ना.]

१. खोपी खेल्दा पैसा बच्चने ठाउँका प्वालको छेउ।

२. घरको छानाको बलेँसी तहरिने छेउ; छानाको छेउ।

३. पर्खालको गारोमा अर्को गारो जोड्न निकालिने दाँतजस्तो अंश।

४. रेती, करौँती, कलपुर्जा आदिका छेउमा काटेर निकालिएका दाँतजस्ता पङ्क्ति।

⟵ फेरि सूचीमा जानुहोस्