टिन

[ना.]

१. खुदो राख्न प्रयोग गरिने जस्ताको चारपाटे भाँडो

२. त्यसको ढ्वाङ वा बट्टा

३. राङ, फलाम आदि मिसाई बनाइएको एक प्रकारको मिश्रित धातु