गृह · शब्दकोश

फलक

[ना.]

१. कागज, कपडा आदिको पत्र वा ताउ।

२. जिब्रो आदिको सतह भाग।

३. डोलो काठ चिरेर तयार गरिएको पातलो वा चेप्टो वस्तु; फलेक।

४. पिठिउँदेखि तल्लो र फिलादेखि माथिल्लो भागमा रहेको शरीरको अंश; नितम्ब; चाक।

५. युद्धका समयमा सेना आदिले छातीमा भिर्ने वस्तु; ढाल।

६. हत्केलो।

⟵ फेरि सूचीमा जानुहोस्