गृह · शब्दकोश

चाक

[ना.]

१. घरको पहिलो तलामा बनाइएको बाहिरी कोठा; बरन्डा।

२. घरको माथिल्लो तलाको बाहिरी खुला कोठा; ग्वालीको टाँड।

३. दलान; बैठक।

[ना.]

१. कम्मरभन्दा मुनि दुई नितम्बका जोर्नीका बिचमा रहेको मांसल अङ्ग; पुट्ठो; नितम्ब।

२. कुनै भाँडो आदिको भुईँमा अडिने समतल अंश; पिँध।

⟵ फेरि सूचीमा जानुहोस्