गृह · शब्दकोश

ताउ

[ना.]

कागतको नपट्याइएको सिङ्गो पत्र।

[ना.]

रोटी पकाइने, बाटुलो फलामे वा ढुङ्गे पातो; तावा।

[ना.]

१. अरूमा प्रभाव पार्न फुर्तीसँग जुँगा मुसार्ने काम; घमन्ड गर्ने चाल।

२. आँच; ताप।

३. तताएर लुगा सम्म्याउने इस्त्रीजस्तो फलामे साधन।

⟵ फेरि सूचीमा जानुहोस्