गृह · शब्दकोश
१. परिवार नियोजनका निम्ति पुरुषको लिङ्गमा खोलका रूपमा प्रयोग गरिने एक साधनको नाम; कन्डम।
२. युद्धमा हतियारको चोट रोक्न छातीमा भिरिने गैँडाको छाला वा फलामको थालका आकारको साह्रो, बलियो एक उपकरण।
⟵ फेरि सूचीमा जानुहोस्