माथिल्लो
[वि.]
१.
उच्च
श्रेणी
वा
उपल्लो
तहको (
दर्जा
,
विभाग
इ.)।
२.
मास्तिर
वा
उँभो
रहेको;
उपल्लो
;
माथि
को।