गृह · शब्दकोश

पातलो

[वि.]

१. दुब्लो; सिकुटे; खिनाउटे।

२. पन्यालो; तरल।

३. परस्परमा नजोडिई अलग अलग रहेको; बिच बिचमा खाली भएको (कुनै वस्तु)।

४. बाक्लो नभएको; मोटाइ एकदम कम भएको; पात्लो।

⟵ फेरि सूचीमा जानुहोस्