डोलो
[वि.]
चारपाटे वा चेप्टो नभई लामो र गोल किसिमको; समरो (पाखुरा, लट्ठी, स्तम्भ आदि)।
[वि.]
एक ठाउँमा नबस्ने; घुमन्ते; गाउँ ठेगान नभएको; अर्काको गाउँमा आएर बसेको।