चेप्टो

[वि.]

थेप्चो परेर अलि अलि फराकिएको; पातलोसम्म परेको; थिचिएर नेप्टो भएको; च्याप्टो; थेप्चो