गृह · शब्दकोश

पुरी

[ना.]

राम्ररी मुछेर र बेलेर बाटुलो बनाई तातो घिउमा डुबाएर बनाइएको गहुँको पिठाको रोटी; खरो गरी पकाइएको स्वारी; पुडी।

[ना.]

नेपालका पहाडी वा तराई मूलका दशनामीको एक थर।

[ना.]

१. डर, रिस, गन्ध आदि भाव ज्यादा मात्रामा भएको व्यक्ति।

२. दशनामी सन्न्यासीहरूको एक सम्प्रदाय।

३. नगर।

४. भारतको उडिसा प्रान्तमा रहेको प्रसिद्ध तीर्थस्थल; हिन्दुहरूका चारधाममध्ये एक धाम; जगन्नाथधाम।

⟵ फेरि सूचीमा जानुहोस्