गृह · शब्दकोश

तातो

[ना.]

हे. तातिल।

[वि.]

१. कामको उत्साह वा जाँगर।

२. पोल्ने वा डाम्ने आँच; उष्णता; गरम; ताप।

३. आगो, घाम आदिको राप भएको; तातेको; गर्मी।

४. शरीरमा हुने मधुरो उष्णताका किसिमको; न्यानो।

⟵ फेरि सूचीमा जानुहोस्