गन्ध

[ना.]

१. कुनै कुराको साह्रै मसिनो रूपले वा लक्षणद्वारा मात्र भएको ज्ञान

२. थोरै मात्रा; सारै थोरै अंश; लेश

३. दुर्गन्ध; हरक

४. नाकद्वारा चाल पाउन सकिने, हावामा मिलेर फिँजिएको कुनै वस्तुका सूक्ष्म कणहरूको प्रसार; बासन; वास; महक; बास्ना

५. पञ्चतन्मात्रा (शब्द, स्पर्श, रूप, रस, गन्ध) मध्ये एक।

६. पञ्चमहाभूत (पृथ्वी, जल, तेज, वायु, आकाश) मध्ये पृथ्वीको गुण