गृह · शब्दकोश

प्रान्त

[ना.]

१. अङ्ग; भाग।

२. अनेक जिल्लाहरू मिलाएर बनाइएको वा प्रशासनिक सुविधाअनुसार तोकिएको क्षेत्र।

३. कुनै देशको एक ठुलो भाग; प्रदेश।

४. सङ्घात्मक संविधान भएका देशको स्थानीय प्रशासनका अधीनमा रहेको कुनै पनि एकाइ; प्रदेश।

⟵ फेरि सूचीमा जानुहोस्