गृह · शब्दकोश
१. 'महाभारत' नामक एक ग्रन्थ।
२. कठिनाइ; परिभ्राट; मुस्किल; हैरान।
३. नेपालको दक्षिणी छिमेकमा रहेको दक्षिण एसियाली एक गणतन्त्रात्मक मुलुक।
४. भरतवंशमा उत्पन्न व्यक्ति।
५. भारतवर्ष।
१. गाथा; पुर्खाहरूको प्रशंसा गरिएको लामो गीत।
२. पश्चिम नेपालमा प्रचलित लोकगाथा एवं वीरगाथा; चैत (चरित्र); हुड्केली; भारत्या।
भँगेरोजस्तै रङ र आकार हुने एक प्रकारको चरो।
⟵ फेरि सूचीमा जानुहोस्