गृह · शब्दकोश

पुडी

[ना.]

१. तेल वा घिउमा डुबाएर पकाइएको गहुँका पिठाको गोलाकार रोटी; पुरी।

२. भान्सामा पाकेको भात, रोटी आदि खाना।

[ना.]

तबला, मादल आदिमा मोडिने छालाको बिचभाग वा ठटाइ बढी पर्ने ठाउँमा दलिने लाहाको लेप वा चक्का; मसला।

⟵ फेरि सूचीमा जानुहोस्