गृह · शब्दकोश

ज्यादा

[वि.]

१. अचाक्ली; अति।

२. अनुचित (बोली, वचन वा व्यवहार)।

३. आवश्यकता वा सुहाउँदोभन्दा धेरै; हुनुपर्ने वा गर्नुपर्नेभन्दा अधिक।

⟵ फेरि सूचीमा जानुहोस्