गृह · शब्दकोश

रोटी

[ना.]

१. जीवनवृत्ति; जीविका।

२. पिठो मुछी रयालेर वा बेलेर फुस्रै वा चिल्लोमा पकाइएको खानेकुरो।

३. सेलपुरी आदि मिठाई।

⟵ फेरि सूचीमा जानुहोस्