गृह · शब्दकोश

खरो

[वि.]

१. भोक, तिर्खा, गर्मी आदिबाट हुने डाहा।

२. खर्‍याएको; खुब भुटिएको।

३. रुखो; बिरसिलो; कडा; दरो।

४. स्पष्ट वक्ता; सत्यवादी।

[वि.]

लप्पनछप्पन नभएको; स्पष्ट बोल्ने स्वभावको।

[ना.]

१. तेलमा धेरै रोटी पकाउँदा त्यसको खारले पारेको असरले हुने घाँटी दुखाइ।

२. लामो बाटो हिँड्दा सास बढ्दै गएपछि घाँटी सुकेर हुने अप्ठ्यारो।

⟵ फेरि सूचीमा जानुहोस्