गृह · शब्दकोश
१. काव्य, नाटक, कथा, उपन्यास आदिमा चरित्रको वर्णन गरिएको नायक, नायिका वा अन्य कुनै व्यक्ति।
२. कुनै वस्तु राख्ने आधार; भाँडो; बर्तन।
३. केही वस्तु पाउन वा लिन योग्य व्यक्ति; सत्कार, पूजा आदि गर्न योग्य मानिस; सुपात्र; सत्पात्र।
४. नाटकमा अभिनय गर्ने व्यक्ति; अभिनेता; नट।
५. योग्यता; क्षमता; सामर्थ्य।
६. अधिकार दिन वा पाउन योग्य।
⟵ फेरि सूचीमा जानुहोस्