सत्पात्र

[ना.]

विश्वास गर्न योग्य वा कुनै वस्तु अर्पण गर्न योग्य पात्र; असल व्यक्ति; सज्जन