गृह · शब्दकोश

मानिस

[ना.]

जैविक जातिमा मस्तिष्क तथा बुद्धिबलका कारणले सबैभन्दा श्रेष्ठ, विकसित तथा चेतनशील र श्रमलाई सरल तथा सुगम तुल्याउन आवश्यकताअनुसार हतियार वा उपकरणको निर्माण तथा प्रयोगसमेत गर्ने स्तनपायी वर्गको दुईखुट्टे प्राणी; मनुष्य; मान्छे।

⟵ फेरि सूचीमा जानुहोस्