गृह · शब्दकोश

नायिका

[ना.]

१. काव्य, नाटक आदि साहित्यिक विधामा मुख्य रूपले चित्रण गरिएकी स्त्रीपात्र (काव्यशास्त्रअनुसार स्वाधीनभर्तृका, प्रोषितभर्तृका; वासकसज्जा र विरहोत्कण्ठिता नगायतका आठ प्रकारका नायिका); अभिनेत्री।

२. जनसमुदायलाई नेतृत्व प्रदान गर्ने स्त्री; नारी नेत्री।

३. नायककी पत्नी।

⟵ फेरि सूचीमा जानुहोस्