गृह · शब्दकोश

सुपात्र

[वि.]

१. राम्रो, सुहाउँदो पात्र वा भाँडो।

२. सुयोग्य व्यक्ति।

३. शिक्षादीक्षा, दान, दक्षिणा आदि दिन र कुनै काम गराउन उपयुक्त (व्यक्ति); सत्पात्र।

⟵ फेरि सूचीमा जानुहोस्