सत्कार

[ना.]

१. आगन्तुकहरूप्रति गरिने सम्मान; पाहुनाको सेवाटहल

२. आदर; मानमनितो