गर्मी याममा धर्तीमाथि तिरमिर भएर उडेको देखिने धूममण्डल वा धूलिमण्डल; एक किसिमको पातलो कुहिरो; त्वाँलो।