भुक्त

[वि.]

१. खाएको।

२. दुःखसुख सबै सहेको।

३. भोग गरेको; भोगेको; उपभुक्त