गृह · शब्दकोश
१. आँगन, घर, गोठमा ओछ्याउन मिल्ने चेप्टा ढुङ्गा।
२. छानो नभएको शीत पर्ने ठाउँ; खुला आकाश।
१. रेसम; रेसमको धागो।
२. रेसमी कपडा।
३. सन, ओदाल, अर्गेली आदिबाट निकालिएको सुत वा धागो।
फैलावट; विस्तार; व्याप्ति; फिँजाइ।
हुस्सु; कुहिरो; तुवाँलो; पाठ।
⟵ फेरि सूचीमा जानुहोस्