गृह · शब्दकोश

चिसो

[वि.]

१. अल्छी।

२. शङ्का; सन्देह।

३. सर्दी; ओस; ठन्डापन; जाडोपन।

४. जाडो हुने खालको; ठिहिर्‍याउँदो।

५. तातो अंश पटक्कै नभएको; पानी ननिथ्रेको; ठन्डा बनेको; नओबाएको।

६. तिर्खा मर्ने; शीतल।

७. स्वास्थ्यकर।

⟵ फेरि सूचीमा जानुहोस्