गृह · शब्दकोश

शिष्य

[वि.]

१. आफूले पढाएको वा सिकाएको व्यक्ति; चेलो।

२. आफूसँग कुनै धर्मको दीक्षा लिएको वा आफूले मन्त्र सुनाएको चेलो।

३. शिक्षकबाट कुनै किसिमको शिक्षा प्राप्त गर्ने व्यक्ति; विद्यार्थी; शिक्षार्थी।

४. सिकाउन, सधाउन योग्य।

⟵ फेरि सूचीमा जानुहोस्