गृह · शब्दकोश

परिच्छेद

[ना.]

१. कुनै वस्तु वा विषयलाई खण्ड खण्डमा विभाजित गर्ने काम; विभाजन।

२. ग्रन्थको कुनै एक विषयको चर्चा गरिएको अंश; अध्याय; खण्ड; प्रकरण।

३. सत्य, असत्य आदिको निर्णय; निश्चय।

४. सीमा; अवधि।

⟵ फेरि सूचीमा जानुहोस्