गृह · शब्दकोश
१. उत्तेजना दिलाउने माध्यम वा कार्य; उत्तेजन; उद्दीपन।
२. कसैले कसैलाई कुनै कार्य वा उद्देश्यप्रति प्रवृत्त गराउने क्रिया; हौसला वा उत्साह।
३. मानसिक प्रवृत्तिको सक्रियता; उत्तेजना।
⟵ फेरि सूचीमा जानुहोस्