गृह · शब्दकोश
१. कुनै राम्रो काम गरेबापत पुरस्कार वा सम्मानका रूपमा दिइने सुन, चाँदी, तामा आदि धातुको गोल वा अरू आकारको विशेष टुक्रो; तक्मा (मेडल)।
२. पूजा गर्नका निम्ति बनाइएका चरणको प्रतिमूर्ति; प्रतिमा।
३. वेदको पाठ गर्नमा प्रवीण व्यक्ति।
⟵ फेरि सूचीमा जानुहोस्