प्रवीण

[वि.]

१. कुनै पनि कार्य सम्पन्न गर्नमा सिप भएको; सिपालु; निपुण; कुशल

२. वीणा बजाउन जान्ने