चरण

[ना.]

१. पाद; पाउ; पयर; गोडा

२. वंश; पुस्ता

३. वेदको एक शाखा वा सम्प्रदाय

४. श्लोकको एक पङ्क्ति; चौथाइ अंश

५. स्तम्भ